समृद्धिको लागि संकल्प यात्रा – २०८० को क्रममा आज साँझ ७ बजे हटिया बजारमा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलिले सभाको सम्बोधन गर्ने भएका छ्न

समृद्धिको लागि संकल्प यात्रा – २०८० को क्रममा आज साँझ ७ बजे हटिया बजारमा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलिले सभाको सम्बोधन गर्ने भएका छ्न

भक्तपुर, १७ असोज। होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले पाथीभरा एकेडेमी सृजनानगरमा होस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माको प्रमुख आतिथ्यतामा दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो। कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटौलाले…
काठमाडौँ, सम्माननीय सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गर्नुभयो। उहाँले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र…
बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ। कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम…
काठमाडौँ, ३ कात्तिक, विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको…
बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा आज बहुप्रतिक्षित डकुमेन्ट्री फिल्म ‘गलकोट – अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न भएको छ । आकाश युएसबी थापाले निर्देशन गरेको चलचित्रमा गलकोटको इतिहास, समसामयिक घटनाक्रम, कला, संस्कृति, खेलकुद, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीको समृद्ध टेपेस्ट्री समेटिएको छ । केशवविक्रम सिंहले मनमोहक कथा लेखेका छन् भने…
काठमाडौँ, १४ कात्तिक : नियम उल्लङ्घन गर्नेविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही…