महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव
|

महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव

काठमाडौं, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरूको महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।  एक्स-पोज नेपालले आयोजना गरेको दशौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने बताउँदै राज्यलाई विदाको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको…

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने
|

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने

काठमाडौं, १४ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मे २८ का दिन एक्स-पोज नेपालले साइकल र्‍याली गर्ने भएकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गर्न लागेको हो । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान…