समृद्धिको लागि संकल्प यात्रा – २०८० को क्रममा आज साँझ ७ बजे हटिया बजारमा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलिले सभाको सम्बोधन गर्ने भएका छ्न

समृद्धिको लागि संकल्प यात्रा – २०८० को क्रममा आज साँझ ७ बजे हटिया बजारमा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलिले सभाको सम्बोधन गर्ने भएका छ्न

भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमामा तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ वायुसेनाले आफ्नो 5-400 एयर डिफेन्स मिसाइल स्क्वाड्रनमध्ये तीन चीन र पाकिस्तानको सिमानामा सञ्चालन गरिसकेकाले, बाँकी दुई स्क्वाड्रनको अन्तिम डेलिभरी तालिकाबारे छलफल गर्न भारतीय र रुसी अधिकारीहरू चाँडै भेट्ने तयारीमा छन्। भारतले रुसी पक्षसँग 2018-19 मा 5-400 वटा क्षेप्यास्त्रका पाँच स्क्वाड्रनका लागि रु…
लोकेन्द्र गैरेको अध्यक्षतामा रहेको स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितहरुका लागि सहायता सामाग्री बितरणका लागि आज जाजरकोटको यात्रामा अगाडि बढेको छ । स्ववियु अध्यक्ष लोकेन्द्र गैरे तथा कोषाध्यक्ष गणेश सापकोटा जाजरकोट नलगाड नगरपालिका स्थित जुरेलि भन्ने बस्तिमा रहेका करिव ८० भुकम्प प्रभावित घरधुरीका लागि चामल, तेल नुन साथै विद्यार्थी हरुका लागि कपि…
बागलुङ, फागुन ११ – बागलुङ नगरपालिका–६ भान्समा अवस्थित त्रिपुरेश्वर महादेव शिवालय मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार फागुन १२, १३, र १४ गते विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम गरिनेछ। कार्यक्रम अन्तर्गत फागुन १२ गते नवग्रहसहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिनेछ। फागुन १३ गते अतिथि तथा दानविरहरूलाई सम्मान गरिने कार्यक्रम…
काठमाडौँ, ३ कात्तिक, विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको…
सोमबार राती अचानक गलकोट नगरपालिका वडा नं ६, जामुनडाडामा ठूलो रुख भाचिएर ३३ के. भि. लाईनमा परि बिधुत अबरुद्ध भएको हुनाले गल्कोट न. पा., ताराखोला गा.पा., बडिगाड गा.पा., ढोरपाटन न.पा., मा अहिले बिधुत सन्चालनमा समस्या आई परेको छ ! प्राबिधिक टोलिहरु उक्त क्षेत्रमा खटिईसकेकाले लाइन केही समय पछि सुचारु हुने छ ! About The Author…
काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउनका लागि गरिएको प्रयासमा एकजुट हुन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा फुटपाथ निर्माण गर्ने विषयमा सडक विभाग र स्थानीय बासिन्दाहरूले विरोध गरेकोमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने र अहिले फुटपाथ बनाउँदा…