प्राविधिक र राजनीतिदेखि अर्गानिक कृषिसम्म: मुकुन्द सिम्खडाको प्रेरणादायी यात्रा (भिडियो)
|

प्राविधिक र राजनीतिदेखि अर्गानिक कृषिसम्म: मुकुन्द सिम्खडाको प्रेरणादायी यात्रा (भिडियो)

काठमाडौँ।प्राविधिक क्षेत्रमा लामो अनुभव र सक्रिय राजनीतिक जीवनपछि, मुकुन्द सिम्खडाले कृषि क्षेत्रमा नयाँ यात्रा सुरु गर्नुभएको छ। उहाँको जीवनयात्रा चुनौती, अनुभव र उल्लेखनीय परिवर्तनहरूले भरिपूर्ण छ। आज, कागेश्वरी मनोहरास्थित ‘किसानको फार्म एन्ड स्टे’ मार्फत उहाँ जैविक जीवनशैली र प्रकृतिसँगको निकट सम्बन्धलाई प्रवर्द्धन गरिरहनुभएको छ। राजनीतिको भागदौडपूर्ण संसारलाई पछाडि छोड्दै, सिम्खाडाले माटो, प्रकृति र स्वस्थ खानपानसँग…

आज विश्व स्वतन्त्रता दिवस र यसको सान्दर्भिकता
|

आज विश्व स्वतन्त्रता दिवस र यसको सान्दर्भिकता

काठमाडौँ । हरेक वर्ष नोभेम्बर ९ मा संसारभर विश्व स्वतन्त्रता दिवस मनाइन्छ। यो दिवस केवल एउटा दिवसमा मात्र सीमित नभई स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको महत्त्वको बारेमा बुझ्ने दिन पनि हो। विगतमा गरेका र भोगेका सङ्घर्षले नै आज हामीले आफ्नो स्वतन्त्रता पाएका छौँ। ती सङ्घर्ष र स्वतन्त्रताको महत्त्व सम्झिने विशेष दिन हो यो। विश्व स्वतन्त्रता…

सुनखानीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न (भडियो सहित)

सुनखानीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न (भडियो सहित)

शिवपुरी (नुवाकोट) / सुनखानीस्थित समुत्थानशील बस्ती प्रा. लि. र टेकु, काठमाडौंको नमस्ते आई सेन्टरको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्थानीय ओख्रेनी, सुनखानीमा सम्पन्न शिविरमा सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धानविद् सिद्धार्थ रञ्जितलाई दोसल्ला ओढाएर सम्मान गरियो। शिवपुरी गाउँपालिका-७ का वडाध्यक्ष वीर बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक शिशिर योगीले गीत गाउनुभएको…

शिवपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, विशेषज्ञलाई सम्मान

शिवपुरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, विशेषज्ञलाई सम्मान

शिवपुरी (नुवाकोट) / युवा नेत्र सेवा र समुत्थानशील बस्ती प्रा.लि.को संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्थानीय ओख्रेनी, सुनखानीमा सम्पन्न शिविरमा सेवाका अध्यक्ष तथा नेत्र अनुसन्धानविद् सिद्धार्थ रञ्जितलाई दोसल्ला ओढाएर सम्मान गरियो। शिवपुरी गाउँपालिका–७ का वडा अध्यक्ष वीर बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक शिशिर योगीले गीत प्रस्तुत गर्नुभएको थियो। बस्तीका…

महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव
|

महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव

काठमाडौं, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरूको महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।  एक्स-पोज नेपालले आयोजना गरेको दशौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने बताउँदै राज्यलाई विदाको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको…

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने
|

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने

काठमाडौं, १४ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मे २८ का दिन एक्स-पोज नेपालले साइकल र्‍याली गर्ने भएकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गर्न लागेको हो । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान…

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ
|

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

काठमाडौँ, २ कात्तिक :  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको…