“पूर्ण बहादुरको सारङ्गी” जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै
|

“पूर्ण बहादुरको सारङ्गी” जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले चौतर्फी प्रशंसा पाएको छ। दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भएको छ साथै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ। नेपालि चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका…

गायक तथा सर्जक विष्णु खत्रीको धन बहादुर पात्र बनाएर निकालिएको “रित्तो भकारी” गितले धेरैको मन छोयो

गायक तथा सर्जक विष्णु खत्रीको धन बहादुर पात्र बनाएर निकालिएको “रित्तो भकारी” गितले धेरैको मन छोयो

आउदै गरेको दशैको अवसरमा लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको रित्तो भकारी म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गितमा गायक तथा सर्जक विष्णु खत्री र गायिका लक्ष्मी खडकाको आवाज रहेको छ। दशैँ गीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दशैँ गित हो। उहाँले भरिया दाईले बिसाउने भारी गित पछी दुई दशकमा पुन: वरिष्ठ कलाकार…

पुर्व प्रधानमन्त्री केपि ओलि आउने भएपछी हटिया बजारमा झिलीमिली

पुर्व प्रधानमन्त्री केपि ओलि आउने भएपछी हटिया बजारमा झिलीमिली

समृद्धिको लागि संकल्प यात्रा – २०८० को क्रममा आज साँझ ७ बजे हटिया बजारमा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलिले सभाको सम्बोधन गर्ने भएका छ्न

गल्कोटमा बिघुत अबरुद्ध !

गल्कोटमा बिघुत अबरुद्ध !

सोमबार राती अचानक गलकोट नगरपालिका वडा नं ६, जामुनडाडामा ठूलो रुख भाचिएर ३३ के. भि. लाईनमा परि बिधुत अबरुद्ध भएको हुनाले गल्कोट न. पा., ताराखोला गा.पा., बडिगाड गा.पा., ढोरपाटन न.पा., मा अहिले बिधुत सन्चालनमा समस्या आई परेको छ !  प्राबिधिक टोलिहरु उक्त क्षेत्रमा खटिईसकेकाले लाइन केही समय पछि सुचारु हुने छ !