निःशुल्क एआई तालिमका लागि आवेदन फाराम पुनः खुला, कात्तिक १७ गतेसम्म आवेदन दिन सकिने

निःशुल्क एआई तालिमका लागि आवेदन फाराम पुनः खुला, कात्तिक १७ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिमका लागि आवेदन फाराम पुनः खुला गरिएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले प्राविधिक समस्याका कारण अवरुद्ध भएको आवेदन फाराम सोमबार, कात्तिक १६ गतेदेखि आधिकारिक वेबसाइटमार्फत पुनः उपलब्ध गराएको हो। तालिममा सहभागी हुन इच्छुक व्यक्तिले कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।…

चीनमा वैज्ञानिकहरूको सम्मानमा विशाल बिलबोर्ड, युवालाई प्रेरणा दिने नयाँ अभियान
| |

चीनमा वैज्ञानिकहरूको सम्मानमा विशाल बिलबोर्ड, युवालाई प्रेरणा दिने नयाँ अभियान

चीनका विभिन्न सहरहरूमा, विज्ञापनका लागि प्रयोग हुने निकै महत्त्वपूर्ण स्थानहरूलाई ठूला वैज्ञानिक उपलब्धिहरू हासिल गर्न योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मानमा प्रयोग गरिँदै छ। सपिङ मल र व्यावसायिक क्षेत्रहरूमा चिनियाँ वैज्ञानिकहरू जस्तै छियान सुसेन (Qian Xuesen), युआन लोङपिङ (Yuan Longping), तु योउयोउ (Tu Youyou) र देङ जियाक्सियन (Deng Jiaxian) का विशाल तस्बिरहरू राखिएका छन्। यसरी, सामान्यतया विभिन्न…