म को हुँ?
मेरो जन्म खोटाङ जिल्लाको ऐसेलुखर्क-७ माक्पामा भएको हो। म पेटमा हुँदा, मेरो बुवाले आमालाई छाडेर बेपत्ता हुनुभयो। मेरो जन्म समाजको परिभाषा अनुसार छोराको रूपमा भयो, र मेरी आमाले एक्लै हामी चारजना सन्तानलाई (म र मेरा तीन दिदीहरू) पढाइ, लेखाइ, पालन-पोषणमा कुनै कमी अनुभूति हुन दिनुभएन, न त संघर्षमा कुनै कसर बाँकी राख्नुभयो। मेरो जन्मसँगै घरमा…