सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थानमा

सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थानमा

बाग्लुङ, गलकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आघारभूत तह कक्षा (१-३) को पढाई मेला कार्यक्रममा सम्बुद्ध एजुकेशनल एकेडेमीकी छात्रा सोनाली थापा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्। गलकोट नगरपालिकामा अवस्थित सम्बुद्ध एजुकेशनल एकेडेमी कक्षा ३ मा अध्ययनरत छात्रा सोनालीले अंग्रेजी पढ़ाईतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेकी हुन्।…