नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?
|

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

काठमाडौँ, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको…

सरकारले आगामी वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको अनुमति दिने
|

सरकारले आगामी वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको अनुमति दिने

काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने बताएका हुन्। नेपालमा लामो समयदेखि गाँजा खेतीलाई वैधानिक गरिनुपर्ने माग उठ्दै आएको छ। संयुक्त राष्ट्रसंघले समेत गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट…

सुनको मूल्यमा उच्च अङ्कले वृद्धि
|

सुनको मूल्यमा उच्च अङ्कले वृद्धि

काठमाडौँ, ३ कात्तिक,  विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको…