गलकोट नगरपालिका द्वारा संचालित बि.सं २०८० को आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) मा पालिकामा नै सर्वोत्कृष्ट नतिजा कियोना नेपालीले ल्याउन सफल भएकी छन्।
कियोना गल्कोट नगरपालिका -०६ स्थित सम्बुद्ध एजुकेशनल एकेडेमी कक्षा ८ मा अध्यनरत छात्रा हुन। उन्ले गलकोट नगरपालिका द्वारा संचालित आधारभूत तह उत्तीर्ण परीक्षामा ३.९१ GPA सहित पालिकामा नै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छन।

कियोना नेपालीलाई हार्दिक बधाई तथा उज्जवल भविस्यको हार्दिक सुभकामना व्यक्त गर्दछौं!