लुगुममा गुञ्जिँदैछ पुर्खाको ढ्याङ्ग्रो ( वृत्तचित्र )
|

लुगुममा गुञ्जिँदैछ पुर्खाको ढ्याङ्ग्रो ( वृत्तचित्र )

परम्परा, प्रथा र संस्कृति जुन कुरा हराउँदै गइरहेका छ, जसमध्ये एउटा हो झाँक्री प्रथा।  एउटा यस्तो सभ्यता जुन सभ्यता हजारौँ वर्षदेखि चल्दै आएको प्रथालाई जोगाउँदै आएको छ। खाम मगर समुदायको यो बस्ती हजारौँ वर्ष पहिले देखीनै लुगुम गाउँमा बसोबास गर्दै आएको पाईन्छ जहाँ हजारौँ वर्ष पुरानो इतिहास लुकेको बीनोद भिजुअल्स ले तयार पारेको वृत्तचित्रमा हेर्न सकिन्छ।  …