नेपाल फर्किए गिनिज वर्ल्ड रेकर्ड होल्डर फुटबल खेलाडी सजन डंगोल 
|

नेपाल फर्किए गिनिज वर्ल्ड रेकर्ड होल्डर फुटबल खेलाडी सजन डंगोल 

काठमाडौं, गिनिज वर्ल्ड रेकर्ड होल्डर नेपाली फुटबल खेलाडी सजन डंगोल बुधबार नेपाल फर्किएका छन्। उनी युनाइटेड किंगडमको बर्मिंघमबाट बुधबार साँझ काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परिवार, शुभचिन्तक र खेलप्रेमीहरूले स्वागत गरेका थिए। सजन डंगोलले १६ फेब्रुअरी २०२४ मा एक घण्टामा एकान्तर खुट्टाले सबैभन्दा धेरै फुटबल किकअप बाउन्स गर्दै ९,२१८ पटक बल छोएर गिनिज…

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”
|

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्, “इमान्दारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको…

प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै
|

प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै

प्युठानमा आयोजना हुने खुल्ला पालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टोली प्युठान जाने भएको छ ।प्युठानको माण्डवी गाउँपालिकामा यहि मंसिर १४ र १५ गते सञ्चालन हुने पालिकास्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टिम प्युठान जाने भएको हो ।गलकोट नगरपालिकाको टोलीमा टिम व्यवस्थापक दिपक गौतम, टिम कोच सन्जय खत्री,…

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो
|

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो

काठमाडौँ, १४ कात्तिक: आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । एसिया छनोटको जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यों  । नेपालको…

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

गलकोट नगरपालिका ०९, खड्का कालिका युवा क्लबले आयोजना गरेको खुल्ला वाड स्तरीय भलिबल प्रतियोगितामा काठमाडौंको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिल गर्दै नगद रु १,००,१३४, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट खेलाडीमा विजय थापा मगर, उत्कृष्ट ब्लकर रुपेन्द्र गैरे, उत्कृष्ट स्पाइकर हरि पाण्डे, उत्कृष्ट सर्भर इन्द्र विक र उत्कृष्ट सेटर आशिस सुनार…