Sanker Khattri

न तिमीलाई बोलाउन सके न त फर्काउन सके

तिमीलाई सम्जिन र रुन मात्र सके

तिमी किन यस्तो बदलिएको भनेर नसोध है

न म बाँच्न सके न म मर्न सके।।

पहिला यस्तो थिएन म माया जाल मा

फसाएर गयौ

हास्दिन भनेको नै थिए जबर्जस्ती हँसाएर गयौं

कसैको भागमा नपरेको अभागी खपर रैछ मेरो

मलाई गलत साबित गरी दुनियाको अगी पागल

बनाएर गयौं।।

अरु को अगी कहिले बाठो नबन्नु

अरूलाई दोष लगाई लगाई टाठो नबन्नु

जडिय बन्नु गजडी बन्नु तर 

2 प्रेमी बीच धागोको गाँठो नबन्नु ।।

अरु भन्दा थोरै भिन्न हुन सिके

आफ्नै कथा पढी आफ्नै भाग्य चिन्न सिके

आजकल कस्तो दोदारमा परेछु म

तिम्रै खुसी को लागि आफ्नो दुःख लुकाई खिन्न

हुन सिके।।

About The Author

Similar Posts

2 Comments

  1. व्यवहारबाट जबाफ पाई सके
    अब प्रश्न सोध्न जरुरी ठानिन😞🙏

  2. आशल, ज्ञानी , साहित्यकार इन्द्र बहादुर खत्री एकदमै राम्रो लेखाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *