एउटा गीत लेखूँ

एउटा गीत लेखूँ

गीत यस्तो होस् कि गीतका हरेक शब्दभित्र हज्जारौं -हजार आकाशहरू अटाऊन् । थुप्रो सगरमाथा गाँसेरमात्र यसको गहिराईसम्म गोटा लाउन सकियोस् । पहरा शब्द-शब्दमा रसाओस् । ढुंगाले हर-हरफमा गुलाफ फुलाओस् । यस्तो कुमारी शब्द होस् – कसैले नलेखेको । यस्तो नव-शब्द होस् – कसैले नबोलेको । समग्रमा यस्तो मिठो गीत लेखूँ कि निष्ठुरीहरूले जिवनभरी ललिपप भनेर…

खोया -याम बुढा मगर
|

खोया -याम बुढा मगर

‘खोयाँ’ भनेर नाके-स्वरमा नाक बजाउने आदत छ  भने पनि ‘खोयाँ’ ‘खोया नै हो । र, सिधा-सिधा ‘खोया’ भन्नुहुन्छ भने पनि ‘खोया’ खोया नै रहन्छ; ‘दानामा’ वा ‘गेडामा’ बदलिन्न । यी र यस्ता गुजुल्टिएका सारा कुरा बुझ्न छोडेर एउटा बुझ्नै पर्ने कुरा यो बुझ्नुस् कि खोया हाम्रो राष्ट्रिय पहिचान हो । खोया हाम्रो पद्धति, प्रणाली, जीवनशैली…

भाउजूको रहर -यम बुडा मगर
|

भाउजूको रहर -यम बुडा मगर

अभावमा रहरहरू उम्रन डराउँछन् । डराई-डराई उम्रिहाले पनि अभाव झेल्न नसकेर आँसुमा डुबि आत्महत्या गर्न बाध्य हुन्छन् । एकबारको जिन्दगीमा, तिनीहरुको न मलामी हुन्छन् न सहिद घोषणा गर्ने कुनै पार्टी र भातृसंगठन । तर, सम्पन्नतामा कहानी अलि भिन्न हुन्छ । सम्पन्नतामा रहरहरू झाँगिन्छन् । ठाउँ-कुठाउँबाट रहरहरू अंकुराउँछन् । मुख, आँखा, नाक, कान लगायत मनुष्यका हर…