म को हुँ?
|

म को हुँ?

मेरो जन्म खोटाङ जिल्लाको ऐसेलुखर्क-७ माक्पामा भएको हो। म पेटमा हुँदा, मेरो बुवाले आमालाई छाडेर बेपत्ता हुनुभयो। मेरो जन्म समाजको परिभाषा अनुसार छोराको रूपमा भयो, र मेरी आमाले एक्लै हामी चारजना सन्तानलाई (म र मेरा तीन दिदीहरू) पढाइ, लेखाइ, पालन-पोषणमा कुनै कमी अनुभूति हुन दिनुभएन, न त संघर्षमा कुनै कसर बाँकी राख्नुभयो। मेरो जन्मसँगै घरमा…

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

ललितपुर, असोज १९, जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग लगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न संविधानको धारा ४२ मा व्यवस्था गरिएकोमा उक्त धाराबाट खस आर्यलाई हटाएर पुनर्लेखन गर्न…

होस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

होस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

भक्तपुर, १७ असोज। होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। संघले पाथीभरा एकेडेमी सृजनानगरमा होस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माको प्रमुख आतिथ्यतामा दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो। कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटौलाले…

राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं 

राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं 

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् । किरणले कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु…

गायक तथा सर्जक विष्णु खत्रीको धन बहादुर पात्र बनाएर निकालिएको “रित्तो भकारी” गितले धेरैको मन छोयो

गायक तथा सर्जक विष्णु खत्रीको धन बहादुर पात्र बनाएर निकालिएको “रित्तो भकारी” गितले धेरैको मन छोयो

आउदै गरेको दशैको अवसरमा लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको रित्तो भकारी म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गितमा गायक तथा सर्जक विष्णु खत्री र गायिका लक्ष्मी खडकाको आवाज रहेको छ। दशैँ गीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दशैँ गित हो। उहाँले भरिया दाईले बिसाउने भारी गित पछी दुई दशकमा पुन: वरिष्ठ कलाकार…

समिक्षा र एस राज को अभिनयमा ‘हातैमा चुरा छनछन’ सार्वजनिक

समिक्षा र एस राज को अभिनयमा ‘हातैमा चुरा छनछन’ सार्वजनिक

काठमाण्डौं ।गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा…

काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ।

काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।  रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण…

सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी’ सार्वजनिक

सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी’ सार्वजनिक

काठमाण्डौं, १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई…

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक -भिडियो

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक -भिडियो

काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको…

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट
| |

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, सम्माननीय सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गर्नुभयो। उहाँले युएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र…