कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी: गृहमन्त्री लामिछानेको अनुरोध अस्वीकार गर्दा भएको दाबी

काठमाडौं: कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्। सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक…

महामन्त्री शर्माद्वारा केन्द्रलाई काठमाडौँको फुटपाथ विस्तारमा हस्तक्षेप नगर्न आग्रह
|

महामन्त्री शर्माद्वारा केन्द्रलाई काठमाडौँको फुटपाथ विस्तारमा हस्तक्षेप नगर्न आग्रह

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरे। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरे।

बहुप्रतिक्षित हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

बहुप्रतिक्षित हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ, केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ। यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ। समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन। एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति…

न्युरोडमा पार्किङ हटाएर फुटपाथ बनाउँदा सडक साँघुरो कसरी हुन्छ? मेयर बालेनको प्रश्न

न्युरोडमा पार्किङ हटाएर फुटपाथ बनाउँदा सडक साँघुरो कसरी हुन्छ? मेयर बालेनको प्रश्न

काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई व्यवस्थित र सुन्दर बनाउनका लागि गरिएको प्रयासमा एकजुट हुन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा फुटपाथ निर्माण गर्ने विषयमा सडक विभाग र स्थानीय बासिन्दाहरूले विरोध गरेकोमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने र अहिले फुटपाथ बनाउँदा…

‘आचार्य’ को ट्रेलर रिलिज, सौगात, दयाहाङ देखि विपिन कार्की सम्म देखिए ट्रेलरमा
|

‘आचार्य’ को ट्रेलर रिलिज, सौगात, दयाहाङ देखि विपिन कार्की सम्म देखिए ट्रेलरमा

काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ। १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै…

सन्दीप लामिछानेको अमेरिकी भिसा प्रक्रिया अघि बढ्दै, आज अन्तर्वार्ता
|

सन्दीप लामिछानेको अमेरिकी भिसा प्रक्रिया अघि बढ्दै, आज अन्तर्वार्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ…

सरकारले आगामी वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको अनुमति दिने
|

सरकारले आगामी वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको अनुमति दिने

काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यावसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने बताएका हुन्। नेपालमा लामो समयदेखि गाँजा खेतीलाई वैधानिक गरिनुपर्ने माग उठ्दै आएको छ। संयुक्त राष्ट्रसंघले समेत गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट…

महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव
|

महिनावारीमा विदाको माग: मन्त्री चौधरीको समर्थन र एक्स-पोज नेपालको साइकल र्यालीद्वारा स्वच्छता दिवसको उत्सव

काठमाडौं, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरूको महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।  एक्स-पोज नेपालले आयोजना गरेको दशौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने बताउँदै राज्यलाई विदाको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको…

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”
|

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्, “इमान्दारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको…

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने
|

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एक्स-पोज नेपालले भोली साइकल र्‍याली गर्ने

काठमाडौं, १४ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मे २८ का दिन एक्स-पोज नेपालले साइकल र्‍याली गर्ने भएकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गर्न लागेको हो । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान…