सुनको मूल्यमा उच्च अङ्कले वृद्धि
|

सुनको मूल्यमा उच्च अङ्कले वृद्धि

काठमाडौँ, ३ कात्तिक,  विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको…

आगामी निर्वाचनमा गठबन्धन गर्न सकिँदैन:महामन्त्री गगन थापा
|

आगामी निर्वाचनमा गठबन्धन गर्न सकिँदैन:महामन्त्री गगन थापा

काठमाडौं, २ कार्तिक, आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने थापाले बताएका हुन्। निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन…

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ
|

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

काठमाडौँ, २ कात्तिक :  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको…

कोशी प्रदेश : आज मुख्यमन्त्रीको समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिंदै

कोशी प्रदेश : आज मुख्यमन्त्रीको समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिंदै

२७ असोज, विराटनगर । संविधानको धारा १६८ को (५) अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् ।  प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाएका हुन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको नेपाली कांग्रेस विद्रोही…