नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र
काठमाडौँ, १४ कात्तिक : नियम उल्लङ्घन गर्नेविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही…
