कोशी प्रदेश : आज मुख्यमन्त्रीको समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिंदै
२७ असोज, विराटनगर । संविधानको धारा १६८ को (५) अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाएका हुन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको नेपाली कांग्रेस विद्रोही…
