गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई…

गलकोट नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा

गलकोट नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा

गलकोट नगरपालिका द्वारा संचालित बि.सं २०८० को आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) मा पालिकामा नै सर्वोत्कृष्ट नतिजा कियोना नेपालीले ल्याउन सफल भएकी छन्।  कियोना गल्कोट नगरपालिका -०६  स्थित सम्बुद्ध एजुकेशनल एकेडेमी कक्षा ८ मा अध्यनरत छात्रा हुन। उन्ले गलकोट नगरपालिका द्वारा संचालित आधारभूत तह उत्तीर्ण परीक्षामा ३.९१ GPA सहित पालिकामा नै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल…

वृत्तचित्र “गलकोट: अ ल्याण्ड विथ हिडन ग्लोरी” को प्रिमियर सफलतापूर्वक सम्पन्न

वृत्तचित्र “गलकोट: अ ल्याण्ड विथ हिडन ग्लोरी” को प्रिमियर सफलतापूर्वक सम्पन्न

बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा आज बहुप्रतिक्षित डकुमेन्ट्री फिल्म ‘गलकोट – अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न भएको छ ।  आकाश युएसबी थापाले निर्देशन गरेको चलचित्रमा गलकोटको इतिहास, समसामयिक घटनाक्रम, कला, संस्कृति, खेलकुद, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीको समृद्ध टेपेस्ट्री समेटिएको छ । केशवविक्रम सिंहले मनमोहक कथा लेखेका छन् भने…

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ, १६ चैत: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,”सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी…

‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक

‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक

काठमाडौं ।  चैत्र ३० गते रिलिज हुने तयारीमा रहेको चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ । यही…

लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक

लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका…

स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितलाई सहयोग 

स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितलाई सहयोग 

लोकेन्द्र गैरेको अध्यक्षतामा रहेको स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितहरुका लागि सहायता सामाग्री बितरणका लागि आज जाजरकोटको यात्रामा अगाडि बढेको छ ।  स्ववियु अध्यक्ष लोकेन्द्र गैरे तथा कोषाध्यक्ष गणेश सापकोटा जाजरकोट नलगाड नगरपालिका स्थित जुरेलि भन्ने बस्तिमा रहेका करिव ८० भुकम्प प्रभावित घरधुरीका लागि चामल, तेल नुन साथै विद्यार्थी हरुका लागि कपि…

प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै
|

प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै

प्युठानमा आयोजना हुने खुल्ला पालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टोली प्युठान जाने भएको छ ।प्युठानको माण्डवी गाउँपालिकामा यहि मंसिर १४ र १५ गते सञ्चालन हुने पालिकास्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टिम प्युठान जाने भएको हो ।गलकोट नगरपालिकाको टोलीमा टिम व्यवस्थापक दिपक गौतम, टिम कोच सन्जय खत्री,…

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग
|

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

गलकोट (बागलुङ), २१ कात्तिक: शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका…

आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।

आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।

काठमाडौँ, १६ कात्तिक: आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ। यसै अनुसार आज बिहिवार देखि विहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै…