राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : रवि किरण हमाल
|

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : रवि किरण हमाल

काठमाडौं । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्। हमालले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायालय, विश्वविद्यालय, कूटनीतिक संस्था, सुरक्षा निकाय तथा कर्मचारी प्रशासनमा संरचनात्मक सुधार अपरिहार्य रहेको बताएका हुन्। जेनजी आन्दोलनलगत्तैदेखि आफूहरूले राज्यका यी महत्वपूर्ण संरचनाको पुनर्संरचना गर्नुपर्ने विषय निरन्तर उठाउँदै आएको…

पेसाले शिक्षक, कर्मले किसान! (भिडियो)

पेसाले शिक्षक, कर्मले किसान! (भिडियो)

बागलुङको गलकोट नगरपालिका–४, खरुवाका गोविन्द प्रसाद शर्मा पेसाले सरकारी शिक्षक हुनुहुन्छ। शिक्षण पेसासँगै उहाँले खाली समय मिलाएर किवी खेती पनि गर्दै आउनुभएको छ। विद्यालयमा विद्यार्थी पढाउने र फुर्सदको समयमा आफ्नै बारीमा किवी खेती गर्ने उहाँको दैनिकी छ। शिक्षण पेसासँगै किवी खेती गर्ने सोच उहाँमा कसरी आयो? बाँझो बारीमा किवी खेती सुरु गर्दाको अनुभव कस्तो रह्यो?…

अर्थमन्त्री थाइल्यान्डमा हुने विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान
|

अर्थमन्त्री थाइल्यान्डमा हुने विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान

काठमाडौं । माननीय अर्थमन्त्रीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अर्थमन्त्रीले बैठकका क्रममा विभिन्न उच्चस्तरीय पूर्ण सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यसैगरी, माननीय अर्थमन्त्रीज्यूले आईएमएफका प्रबन्ध…

नेपाल–भारत गृहमन्त्रीस्तरीय भेटवार्ता: विपद् व्यवस्थापन र सुरक्षा सहकार्य सुदृढ गर्ने सहमति
|

नेपाल–भारत गृहमन्त्रीस्तरीय भेटवार्ता: विपद् व्यवस्थापन र सुरक्षा सहकार्य सुदृढ गर्ने सहमति

काठमाडौँ | नयाँ दिल्लीमा नेपाल र भारतका गृहमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन नयाँ दिल्ली पुग्नुभएका नेपालका माननीय गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच महत्वपूर्ण भेटवार्ता भएको हो। माननीय गृहमन्त्री सुधन गुरुङले हालैका बाढी र पहिरोपछि नेपाललाई…

दसैँमा प्रदर्शन हुने ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक
|

दसैँमा प्रदर्शन हुने ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ | नेपाली चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सर्वजनिक भयेको १८ घण्टामै १.७ पटक हेरिएको छ। पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ र साइग्रेस पोखरेल लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा सुरु भएको छ। चलचित्रको ट्रेलरमा आमा र सन्तानबिचको माया, पारिवारिक सम्बन्ध…

दसैँको रौनक बढ्दो, २४ घण्टामै ५६ हजारभन्दा बढीले छोडे काठमाडौँ

दसैँको रौनक बढ्दो, २४ घण्टामै ५६ हजारभन्दा बढीले छोडे काठमाडौँ

काठमाडौँ, असोज २७ | दसैँ मनाउन आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामा ५६ हजार ८०९ जना यात्रुले काठमाडौँ उपत्यका छोडेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै २७ हजार ६४९ जना यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। त्यस्तै भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० जना यात्रु…

विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा

विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा

काठमाडौँ, असोज २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिएका छन् । सोमबार सञ्चार माध्यममार्फत सार्वजनिक भएको उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी अत्यन्तै आपत्तिजनक, अमर्यादित र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ । अडियो बाहिरिएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यस विषयलाई लिएर…

प्रधानमन्त्री शाहको प्रहरीलाई निर्देशन: नैतिकता र निष्ठामा सम्झौता नगर्नु

प्रधानमन्त्री शाहको प्रहरीलाई निर्देशन: नैतिकता र निष्ठामा सम्झौता नगर्नु

काठमाडौं, असोज २६ | प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारितामा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ। प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनप्रति जनताको विश्वास कायम राख्न अनुशासन, व्यावसायिकता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी कानुनअनुसार निष्पक्ष रूपमा…

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ?

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ?

काठमाडौं, असोज २६ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको…

दशैं मनाउन ९ दिनमा दुई लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए

दशैं मनाउन ९ दिनमा दुई लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए

काठमाडौं | दशैं नजिकिएसँगै काठमाडौंबाट आफ्नो घर फर्किने यात्रुहरूको संख्या बढेको छ। असोज १७ गतेदेखि २५ गतेसम्मको नौ दिनको अवधिमा काठमाडौंको नयाँ बसपार्कबाट मात्रै दुई लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। नयाँ बसपार्क सञ्चालन गर्ने ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार उक्त अवधिमा २ लाख ७ हजार २७१ यात्रु बसपार्कबाट बाहिरिएका छन्।