Dashain festivities gather momentum; over 56,000 leave Kathmandu in just 24 hours.

काठमाडौँ, असोज २७ | दसैँ मनाउन आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामा ५६ हजार ८०९ जना यात्रुले काठमाडौँ उपत्यका छोडेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै २७ हजार ६४९ जना यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। त्यस्तै भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० जना यात्रु बाहिरिएका छन्।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *