New 100-rupee notes to be available via ATMs during Dashain: Rastra Bank directive

नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

केही बैंकले नयाँ प्रविधिका एटीएममार्फत नयाँ नोट वितरणसमेत सुरु गरिसकेका छन्।

राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यस वर्षको दसैँमा नयाँ नोट साट्न बैंकमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने अपेक्षा गरिएको छ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *