Dashain festivities gather momentum; over 56,000 leave Kathmandu in just 24 hours.

काठमाडौं | दशैं नजिकिएसँगै काठमाडौंबाट आफ्नो घर फर्किने यात्रुहरूको संख्या बढेको छ। असोज १७ गतेदेखि २५ गतेसम्मको नौ दिनको अवधिमा काठमाडौंको नयाँ बसपार्कबाट मात्रै दुई लाखभन्दा बढी यात्रु बाहिरिएका छन्।

नयाँ बसपार्क सञ्चालन गर्ने ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार उक्त अवधिमा २ लाख ७ हजार २७१ यात्रु बसपार्कबाट बाहिरिएका छन्।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *