Gold and silver prices drop in the Nepali market; what are today's rates?

काठमाडौँ, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी ४ हजार ४४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *