Support to earthquake victims in Jajarkot by Independent Students Union Galkot Multiple Campus

लोकेन्द्र गैरेको अध्यक्षतामा रहेको स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसद्वारा जाजरकोटमा भुकम्प पिडितहरुका लागि सहायता सामाग्री बितरणका लागि आज जाजरकोटको यात्रामा अगाडि बढेको छ । 

स्ववियु अध्यक्ष लोकेन्द्र गैरे तथा कोषाध्यक्ष गणेश सापकोटा जाजरकोट नलगाड नगरपालिका स्थित जुरेलि भन्ने बस्तिमा रहेका करिव ८० भुकम्प प्रभावित घरधुरीका लागि चामल, तेल नुन साथै विद्यार्थी हरुका लागि कपि पेन र लत्ताकपडा सहायताका लागि लगिएको छ ।

भोलि मिति २०८०-०९-०५ गते उक्त सहायता सामाग्रि प्रत्यक्ष प्रभावितहरुलाइ‌ वितरण गर्ने स्ववियुका अध्यक्ष श्री लोकेन्द्र गैरेले जानाकारी दिनु भयो ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *