A teacher by profession, a farmer by vocation

बागलुङको गलकोट नगरपालिका–४, खरुवाका गोविन्द प्रसाद शर्मा पेसाले सरकारी शिक्षक हुनुहुन्छ। शिक्षण पेसासँगै उहाँले खाली समय मिलाएर किवी खेती पनि गर्दै आउनुभएको छ।

विद्यालयमा विद्यार्थी पढाउने र फुर्सदको समयमा आफ्नै बारीमा किवी खेती गर्ने उहाँको दैनिकी छ।

शिक्षण पेसासँगै किवी खेती गर्ने सोच उहाँमा कसरी आयो? बाँझो बारीमा किवी खेती सुरु गर्दाको अनुभव कस्तो रह्यो? अनि व्यस्त समयका बीच उहाँले खेतीलाई कसरी अगाडि बढाइरहनुभएको छ?

यी सबै कुरा बुझ्न आज हामी पुगेका छौँ, गलकोट नगरपालिका–४, खरुवास्थित सरल कृषि फार्ममा।

आउनुहोस्, हेरौ शिक्षक देखि किवी खेती सम्मा को कथा।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *