नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो
|

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो

काठमाडौँ, १४ कात्तिक: आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । एसिया छनोटको जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यों  । नेपालको…

नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र 
|

नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र 

काठमाडौँ, १४ कात्तिक :  नियम उल्लङ्घन गर्नेविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही…

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !
|

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !

भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमामा तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ वायुसेनाले आफ्नो 5-400 एयर डिफेन्स मिसाइल स्क्वाड्रनमध्ये तीन चीन र पाकिस्तानको सिमानामा सञ्चालन गरिसकेकाले, बाँकी दुई स्क्वाड्रनको अन्तिम डेलिभरी तालिकाबारे छलफल गर्न भारतीय र रुसी अधिकारीहरू चाँडै भेट्ने तयारीमा छन्। भारतले रुसी पक्षसँग 2018-19 मा 5-400 वटा क्षेप्यास्त्रका पाँच स्क्वाड्रनका लागि रु…

शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
|

शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ, १३ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति…

रहेन त्यो उज्यालो मैन्टोलको – केशवबिक्रम सिंह

रहेन त्यो उज्यालो मैन्टोलको – केशवबिक्रम सिंह

दियो, पाला, टुकी, पानस र लाल्टिन पछि को जिबासेष इन्धनलाई प्रकाश ऊर्जा मा रूपान्तरण गर्ने तत्कालिन समयको एक अत्याधुनिक उपकरण मैन्टोल यानेकी पेट्रोमेक्स र यसको प्रयोग तत्कालिन समाजको एक प्रतिबिम्ब हो। लालटिन/ मैन्टोल सँस्कृतिले नेपालको आधुनिक इतिहाँस को एक महत्वपूर्ण कालखण्डको प्रतिबिम्बित गर्दछ।वर्तमानमा नेपालको धेरै गाउँ- बस्तीमा विद्युतको विकास, बृद्धि र विकास सँगै मट्टितेल जन्य…

फर्कि आऊ न !!

फर्कि आऊ न !!

न तिमीलाई बोलाउन सके न त फर्काउन सके तिमीलाई सम्जिन र रुन मात्र सके तिमी किन यस्तो बदलिएको भनेर नसोध है न म बाँच्न सके न म मर्न सके।। पहिला यस्तो थिएन म माया जाल मा फसाएर गयौ हास्दिन भनेको नै थिए जबर्जस्ती हँसाएर गयौं कसैको भागमा नपरेको अभागी खपर रैछ मेरो मलाई गलत साबित…

गल्कोटमा बिघुत अबरुद्ध !

गल्कोटमा बिघुत अबरुद्ध !

सोमबार राती अचानक गलकोट नगरपालिका वडा नं ६, जामुनडाडामा ठूलो रुख भाचिएर ३३ के. भि. लाईनमा परि बिधुत अबरुद्ध भएको हुनाले गल्कोट न. पा., ताराखोला गा.पा., बडिगाड गा.पा., ढोरपाटन न.पा., मा अहिले बिधुत सन्चालनमा समस्या आई परेको छ !  प्राबिधिक टोलिहरु उक्त क्षेत्रमा खटिईसकेकाले लाइन केही समय पछि सुचारु हुने छ ! 

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

गलकोट नगरपालिका ०९, खड्का कालिका युवा क्लबले आयोजना गरेको खुल्ला वाड स्तरीय भलिबल प्रतियोगितामा काठमाडौंको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिल गर्दै नगद रु १,००,१३४, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट खेलाडीमा विजय थापा मगर, उत्कृष्ट ब्लकर रुपेन्द्र गैरे, उत्कृष्ट स्पाइकर हरि पाण्डे, उत्कृष्ट सर्भर इन्द्र विक र उत्कृष्ट सेटर आशिस सुनार…

नवरात्रको सातौं दिन : आज फूलपाती भित्र्याइँदै

नवरात्रको सातौं दिन : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैँको सातौं दिन । हिन्दु धर्मावलम्बीहरूले घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ ।आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ, जसलाई फूलपाती भित्र्याउने भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र…

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको…