प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै
|

प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै

प्युठानमा आयोजना हुने खुल्ला पालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टोली प्युठान जाने भएको छ ।प्युठानको माण्डवी गाउँपालिकामा यहि मंसिर १४ र १५ गते सञ्चालन हुने पालिकास्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टिम प्युठान जाने भएको हो ।गलकोट नगरपालिकाको टोलीमा टिम व्यवस्थापक दिपक गौतम, टिम कोच सन्जय खत्री,…

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग
|

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

गलकोट (बागलुङ), २१ कात्तिक: शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका…

आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।

आज कात्तिक १६ देखि माघ १५ सम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने।

काठमाडौँ, १६ कात्तिक: आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ। यसै अनुसार आज बिहिवार देखि विहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै…

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो
|

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो

काठमाडौँ, १४ कात्तिक: आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । एसिया छनोटको जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यों  । नेपालको…

नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र 
|

नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र 

काठमाडौँ, १४ कात्तिक :  नियम उल्लङ्घन गर्नेविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही…

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !
|

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !

भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमामा तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ वायुसेनाले आफ्नो 5-400 एयर डिफेन्स मिसाइल स्क्वाड्रनमध्ये तीन चीन र पाकिस्तानको सिमानामा सञ्चालन गरिसकेकाले, बाँकी दुई स्क्वाड्रनको अन्तिम डेलिभरी तालिकाबारे छलफल गर्न भारतीय र रुसी अधिकारीहरू चाँडै भेट्ने तयारीमा छन्। भारतले रुसी पक्षसँग 2018-19 मा 5-400 वटा क्षेप्यास्त्रका पाँच स्क्वाड्रनका लागि रु…

शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
|

शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ, १३ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति…

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

काठमाडौँको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिलः भलिबल

गलकोट नगरपालिका ०९, खड्का कालिका युवा क्लबले आयोजना गरेको खुल्ला वाड स्तरीय भलिबल प्रतियोगितामा काठमाडौंको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिल गर्दै नगद रु १,००,१३४, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट खेलाडीमा विजय थापा मगर, उत्कृष्ट ब्लकर रुपेन्द्र गैरे, उत्कृष्ट स्पाइकर हरि पाण्डे, उत्कृष्ट सर्भर इन्द्र विक र उत्कृष्ट सेटर आशिस सुनार…

नवरात्रको सातौं दिन : आज फूलपाती भित्र्याइँदै

नवरात्रको सातौं दिन : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैँको सातौं दिन । हिन्दु धर्मावलम्बीहरूले घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ ।आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ, जसलाई फूलपाती भित्र्याउने भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र…

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको…