सोमबार राती अचानक गलकोट नगरपालिका वडा नं ६, जामुनडाडामा ठूलो रुख भाचिएर ३३ के. भि. लाईनमा परि बिधुत अबरुद्ध भएको हुनाले गल्कोट न. पा., ताराखोला गा.पा., बडिगाड गा.पा., ढोरपाटन न.पा., मा अहिले बिधुत सन्चालनमा समस्या आई परेको छ ! 

प्राबिधिक टोलिहरु उक्त क्षेत्रमा खटिईसकेकाले लाइन केही समय पछि सुचारु हुने छ ! 

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *