Wikipatra


गलकोट नगरपालिका ०९, खड्का कालिका युवा क्लबले आयोजना गरेको खुल्ला वाड स्तरीय भलिबल प्रतियोगितामा काठमाडौंको बाग्लुङ घुम्टे रेस्टुरेन्टले प्रथम स्थान हासिल गर्दै नगद रु १,००,१३४, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडीमा विजय थापा मगर, उत्कृष्ट ब्लकर रुपेन्द्र गैरे, उत्कृष्ट स्पाइकर हरि पाण्डे, उत्कृष्ट सर्भर इन्द्र विक र उत्कृष्ट सेटर आशिस सुनार घोषित भएका हुन । लिबेरोको भूमिकामा प्रविण घर्तीले उत्कृष्ट प्रदर्शन गरे र टोलीको सफलताको श्रेय उत्कृष्ट प्रशिक्षक रामु सापकोटालाई दिइयको गल्कोट नगरपालीका का खेल प्रशीक्षक दीपक मल्ल ठकुरीले हामीलाई जानकारी दीनुभयो । विजयी टोली र सबै प्रतिभावान खेलाडीहरूलाई बधाई!

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *