“पूर्ण बहादुरको सारङ्गी” जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै
|

“पूर्ण बहादुरको सारङ्गी” जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले चौतर्फी प्रशंसा पाएको छ। दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भएको छ साथै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ। नेपालि चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका…

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट
| |

सम्माननीय सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, सम्माननीय सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गर्नुभयो। उहाँले युएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र…

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !
|

भारतीय वायुसेनाले तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ !

भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमामा तीनवटा S-400 मिसाइल युनिट सक्रिय गरेको छ वायुसेनाले आफ्नो 5-400 एयर डिफेन्स मिसाइल स्क्वाड्रनमध्ये तीन चीन र पाकिस्तानको सिमानामा सञ्चालन गरिसकेकाले, बाँकी दुई स्क्वाड्रनको अन्तिम डेलिभरी तालिकाबारे छलफल गर्न भारतीय र रुसी अधिकारीहरू चाँडै भेट्ने तयारीमा छन्। भारतले रुसी पक्षसँग 2018-19 मा 5-400 वटा क्षेप्यास्त्रका पाँच स्क्वाड्रनका लागि रु…