जाजरकोटमा शक्तिशाली भूकम्प गएको छ !

जाजरकोटमा शक्तिशाली भूकम्प गएको छ !

बाग्लुंग, हालै नेपालको जाजरकोट जिल्लाको रामिडाँडामा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पले उक्त क्षेत्रमा ठूलो धक्का महसुस गरेको थियो । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र (NEMRC) ले भूकम्प मापन केन्द्र (SC) र खानी तथा भूगर्भ विभाग (DMG) सँगको सहकार्यमा भूकम्प गएको पुष्टि गरेको हो । भूकम्पबाट…