प्युठानमा हुने प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोटका खेलाडि जादै
प्युठानमा आयोजना हुने खुल्ला पालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टोली प्युठान जाने भएको छ ।प्युठानको माण्डवी गाउँपालिकामा यहि मंसिर १४ र १५ गते सञ्चालन हुने पालिकास्तरीय प्रथम अध्यक्ष कप प्रतियोगितामा भाग लिन गलकोट नगरपालिकाको टिम प्युठान जाने भएको हो ।गलकोट नगरपालिकाको टोलीमा टिम व्यवस्थापक दिपक गौतम, टिम कोच सन्जय खत्री,…