सन्दीप लामिछानेको अमेरिकी भिसा प्रक्रिया अघि बढ्दै, आज अन्तर्वार्ता
|

सन्दीप लामिछानेको अमेरिकी भिसा प्रक्रिया अघि बढ्दै, आज अन्तर्वार्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ…

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”
|

सन्दीप लामिछाने: “मेरो सपना अधुरो भए पनि देशको सपना पूरा भएकोमा खुसी छु”

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्, “इमान्दारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको…

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो
|

नेपालले मलेसियालाई छ विकेटले पराजित गर्यो

काठमाडौँ, १४ कात्तिक: आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । एसिया छनोटको जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यों  । नेपालको…